प्रशासनिक सदाचार

आधुनिक सार्वजनिक प्रशासन संरचनागत, प्रव्रिmयागत र प्रविधिगत रूपमा निरन्तर विकसित हुँदै गएको छ । विकाससँगै नैतिक सङ्कट, भ्रष्टाचार, उत्तरदायित्वको क्षयीकरण र सार्वजनिक स्रोतसाधनको द...