माछापोखरी मानाभारा गोल्डकपको सेमिफाइनलमा

साहारा लिम्बूफुङलिङ, पुस १६ गते । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबारबाट सुरु...