अन्तर्राष्ट्रिय खुला करातेमा नेपालको स्वर्णसहित शानदार सुरुवात

१६ पुस, काठमाडौं । १७औं अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदकसहित खाता खोलेको छ । प्रतियोगिताको अन्डर–१० वर्ष उमेर समूह अन्तर्गत काता विधामा नेपालका सिद्धार्थ रानाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन् । महाराष्ट्र ओलम्पिक संघका उपाध्यक्ष मनोज बोहरेले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । पुनेस्थित अरोरा खेलकुद कम्प्लेक्समा दीप प्रज्वलन गरी प्रतियोगिता […]