विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

गलकोट (बागलुङ), पुस १६ गते । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा तितौरेदेखि दानव...