बागमती, पुस १६ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुुष्कर बोगटीक...