१६ पुस, काठमाडौं । राप्रपा नेता रविन्द्र मिश्रले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकाहरुको सूचीमा आफ्नो नाम पनि समावेश गरेको भन्दै निर्वाचन आयोगप्रति दु:खेसो पोखेका छन् । मिश्रले जारी गरेको प्रेस विज्ञप्तिमा आफूले २०७९ मंसिर २० गते, निर्वाचन सम्पन्न भएको दुई हप्तापछि नै काठमाडौं क्षेत्र नं १ को निर्वाचन कार्यालयमा उपस्थित भएर खर्च विवरण बुझाइसकेको उल्लेख […]