चन्दननाथ नगरपालिका क्षेत्रमा दुई सय सडक बत्ती जडान

नौरते नेपालीसिँजा (जुम्ला), पुस १६ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउन सडक बत्ती जडान कार्य थालनी गरेको छ । नगरको बजार क्षेत्रलाई उज्यालो बनाउन पहिलो च...