१५ पुस, काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज (बुधबार) गर्ने भनिएको वडा अधिवेशन प्रभावित भएको छ । निर्धारित कार्यतालिकाअनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नहुँदा कांग्रेसले बुधबारका लागि तय गरेको वडा अधिवेशन प्रभावित भएको हो । कार्यतालिका प्रभावित हुने छाँटकाँट पहिले नै देखिएको भए पनि कांग्रेसको […]