१५ पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ । घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले […]