बन्दीपुरमा पर्यटन प्रवर्धनका लागि एक हजार कलाकारको कौरा प्रदर्शन

अमरराज नहर्कीतनहुँ, पुस १६ गते । पहाडकी रानी भनेर चिनिने पर्यटकीय नगरी बन्दीपुरले नेपाली सांस्कृतिक इतिहासमै सुनौलो अक्षरले लेखिने एउटा क्षण सिर्जना गरेको छ । ‘बन्दीपुर भ्रमण वर्ष...