सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, पुस १६ गते । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्...