नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्टबीच प्रायोजन सम्झौता

१६ पुस, काठमाडौं । नेपाल पुलिस क्लबका महिला तथा पुरुष भलिबल टोलीको व्यवस्थापन, प्रशिक्षण र प्रतियोगितामा सहभागिता अझ व्यवस्थित बनाउन नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रालिबीच प्रायोजन सम्झौता भएको छ। सम्झौताअनुसार रुप्से स्पोर्ट्सले नेपाल पुलिस भलिबल टोलीलाई पाँच वर्षसम्म प्रायोजन गर्नेछ। यसले टोलीको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौतामा नेपाल […]