१६ पुस, काठमाडौं। नेपाल पुलिस क्लबको महिला भलिबल टोली समूहविजेता बन्दै नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । महिलातर्फ बुधबार भएको समूह ‘बी’ को खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेश खेलकुद परिषद्माथि सहज जित निकालेको हो । एकपक्षीय खेलमा पुलिसले मधेशलाई २५-३, २५-८, २५-९ ले पराजित गर्यो । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघ […]