१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा बस्ने बैठकमा विधानको धारा ३० अनुसार साधारण सभा (अर्डिनरी कंग्रेस) र आर्थिक वर्ष ०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल हुनेछ। एन्फाभित्र समयअगावै निर्वाचन (अर्ली इलेक्सन) गर्नुपर्ने माग उठिरहेकाले आजको बैठकलाई महत्वपूर्ण […]