पर्यटनमन्त्री सिन्हाले भने : काठमाडौं विमानस्थलको अनुभव सुखद् छैन, २ महिनाभित्र परिवर्तन गर्नुस्

१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद् नरहेको बताएका छन् । उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन निर्देशन समेत दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा कस्मेटिक सुधार भए पनि सामान्य मान्छे […]