एप्पलको एआई रणनीति २०२६ मा सफल हुने संकेत

१६ पुस, काठमाडौं । एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अन्य प्रविधि कम्पनीहरू जस्तै ओपनएआई, गुगल र मेटाको तुलनामा संयमित रणनीति अपनाउँदै आएको छ। यी कम्पनीहरूले एआईका लागि अर्बौं डलर लगानी गरिरहेका बेला एप्पलले खर्च सीमित राखेको छ। यही कारण एप्पल एआईमा पछि परेको र विशेषगरी सिरी अन्य आधुनिक एआई सहायकभन्दा कमजोर रहेको भन्दै आलोचना हुँदै […]