१६ पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा दुधौली– १ गिजियानी बस्ने अन्दाजी ६०/६५ वर्षका मोहन धामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका […]