जनप्रतिनिधि भन्छन् ‘स्थानीय बजेटले ठूला विपद्को नोक्शानी धान्न सक्दैन’
काठमाडाैं, पुस १६ गते । मेलम्ची खोला अहिले शान्त देखिन्छ । तर किनारमा बगर बनेका खेत, जोखिममा उभिएका घर र अस्थायी टहरामा बसेका मानिस देख्दा त्यहाँ पुग्ने जो कसैको मन फेरि एकपटक अशान...