पुस मसान्तभित्र विशेष महाधिवेशन बाध्यकारी र एकताका लागि आनिवार्य– गगन थापा

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नु विधानतः बाध्यकारी मात्र नभई पार्टीको एकता र आत्मविश्वासका लागि अनिवार्य भएको बताएका छन् ।