अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भारत च्याम्पियन

गोरखापत्र अनलाइनकाठमाडौं, पुस १६ गते । १७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । कुल ३७ पदकसहित भारतले २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत बर्षको च...