समानुपातिकको बन्द सूचीमा भएको गल्ती सच्याउँछौं : गणेश पराजुली

१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन् । रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित कतिपय नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध भएको छ । पराजुलीले सामाजिक सञ्जाल मार्फत धारणा राख्दै भनेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा […]