बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

कृषि विकास कार्यालयका अनुसार बागलुङमा बर्सेनि चार हजार ७१ मेट्रिकटन कागती उत्पादन हुँदै आएको छ ।