लस एन्जलस । हलिउडको बहुप्रतीक्षित “एभेन्जर्स : डूम्स डे’ को दोस्रो टिजर ट्रेलर रिलिज भएको छ, र यसपटक यो क्रिस हेम्सवर्थको ‘थोर’ मा केन्द्रित छ । अघिल्लो टिजरमा क्रिस इभान्सले निर्वाह गरेको लोकप्रिय सुपरहिरो चरित्र ‘क्याप्टेन अमेरिका’ लाई चित्रित गरिएको एक हप्ता पछि नयाँ टिजर आएको छ । पहिलो टिजरले क्याप्टेन अमेरिका मार्वल सिनेम्याटिक युनिभर्स […]