सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पोखरामा

१६ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा आइपुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा आएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए । ‘सूर्दर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रविजी अदालतमा तारिखका निम्ति आउनुभएको छ,’ अदालतका सूचना अधिकारी […]