‘हामी तीन भाइ’ १३ चैतदेखि प्रदर्शन हुने

काठमाडौं । मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ १३ चैतदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा तीनजना अभिनेता विनोद न्यौपाने, फलित राई र कुशल बिष्ट फिचर्ड छन् । फिल्मको शीर्ष भूमिकामा न्यौपानेसहित लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम […]