भारत, चीन र रूस एक ठाउँमा उभिएकोदेखि, गाजामा शान्तिको संकेत र नसुल्झिएको युक्रेन युद्धसम्म

सन् २०२५ विश्वका लागि गहिरो अशान्ति, दीर्घकालीन द्वन्द्व र तीव्र राजनीतिक परिवर्तनको वर्ष रह्यो। युक्रेन युद्धदेखि गाजाको विनाशसम्म, अनि दक्षिण एसिया, युरोप र अफ्रिकामा फैलिएका जनआन्दोलन, सैन्य कू र सरकार पतनले विश्व राजनीतिलाई अस्थिर बनायो। यसैबीच, भारत, चीन र रूस एकै ठाउँमा उभिनुले विश्वको शक्ति सन्तुलनमा नयाँ बहस सिर्जना गर्‍यो। ट्रम्प प्रशासनले युक्रेन, गाजा, भारत–पाकिस्तान र थाइल्याण्ड–कम्बोडिया द्वन्द्वमा प्रत्यक्ष भूमिका खेल्यो, तर स्थायी शान्ति स्थापना हुन सकेन। यस वर्षले अमेरिकी नेतृत्वमा आधारित विश्व व्यवस्थ...