पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौँ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताउनुभएको छ । ‘४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवस’ का अवसरमा सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएकाे सन्देशमा थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि कांग्रेस पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताउनुभएको हो । थापाले लेख्नुभएको छ– ’पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कुरा विधानतः बाध्यकारी मात्र होइन, पार्टी...