१६ पुस, नवलपरासी । गत सोमबारदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा यातायात अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । यातायात नचल्दा यात्री मर्कामा परेका छन् । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त […]