अनुपविक्रमको दुबै हातमा लड्डु : ‘रोडिज’ मा ह्याट्रिक, सलमान खानसँग फिल्म

अनुपविक्रम शाहीलाई यतिबेला भाग्यले साथ दिइरहेको छ । एकपछि अर्को गरि उनले नतिजा आफ्नो पोल्टामा पारिरहेका छन् । सन् २०२५ उनको लागि ‘जादूमयी वर्ष’ बन्यो । यसवर्ष उनले ‘हिमालय रोडिज’ मा ह्याट्रिक गरे । लगातार तीनैवटा सिजनको नतिजा आफ्नो पोल्टामा पार्नु चानचुने कुरा होइन । यसका लागि सचेत रणनीति र इच्छाशक्ति चाहिन्छ, जुन कुरा उनले […]