रेखा र निरुताको ‘३६ को आँकडा’ नेपाली नयाँवर्षको छेकोमा

काठमाडौं । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’ नेपाली नयाँवर्ष २०८३ को छेकोमा आउने भएको छ । रेखाले सामाजिक सञ्जालबाट प्रदर्शन मिति घोषणा गरेकी हुन् । उनका अनुसार, सवीर श्रेष्ठ निर्देशित फिल्म २७ चैतदेखि देशब्यापी रिलिज हुनेछ । प्रदर्शन मिति घोषणा गर्दै रेखाले लेखेकी छन्, ‘ देश पाखण्डको दोस्रो अध्यायमा प्रवेश…। चलचित्र […]