१६ पुस, काठमाडौं । काठमाडौं जिल्लामा ५० मतदान केन्द्र थप भएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार ५० मतदान केन्द्र थप भएसँगै २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं जिल्लामा ८१७ मतदान केन्द्र कायम भएको छ । यसअघि २०७९ को निर्वाचनमा काठमाडौं जिल्लामा ७६७ मतदान केन्द्र थिए । १० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने […]