कुलमानले भने- समानुपातिक सूची सच्याउँछौं

१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले समानुपातिकको बन्द सूचीलाई लिएर आफूविरुद्ध नियोजित टिका टिप्पणी भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ऊर्जामन्त्री समेत रहेका घिसिङले समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफूसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको टिकाटिप्पणी नियोजित भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले लेखेका […]