अदालतको फैसलालाई ख्याल नगरी आयोगले गरेको दुष्प्रचार आपत्तिजनक : गौतम

१६ पुस, काठमाडौं । रास्वपा नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले निर्वाचन आयोगले अदालतको फैसलालाई पनि ख्याल नगरी पूरानै सूची सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएकी छिन् । गौतमसहित रास्वपाका गणेश पराजुली, शिशिर खनाल र विराज भक्त श्रेष्ठलेले आफ्नो निर्वाचन प्रचार–चारमा भएको खर्च विवरण सार्वजनिक गरेका थिए । ०८० साउन ९ गते खर्च विवरण जारी नगरेको […]