रौतहटमा नेपाली सेनाद्वारा दाउरा वितरण

प्रवीण कुमार शर्मारौतहट, पुस १६ गते । रौतहटमा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले नेपाली सेनाले दाउरा वितरण गरेको छ ।श्री नारायण दल गणबाट लेफ्ट...