अब हरेक राष्ट्रवादी र अभियान्ता खोजेर पार्टीमा ल्याउनुपर्छ : विक्रम पाण्डे

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अब हरेक राष्ट्रवादी समूहलाई पार्टीमा ल्याउनुपर्ने बताएका छन् । बुधबार राप्रपा र राप्रपा नेपालबीच भएको एकता घोषणा सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले देश र विदेशमा बस्ने सबै नेपालीहरूलाई एक हुनका लागि आह्वान गरेका हुन् । ‘नेपाल अधिराज्यभर, विदेशमा […]