१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक अहिले जारी छ । बैठकमा एन्फाको निर्वाचन माघ २८ गतेका लागि प्रस्ताव गरिएको एक सदस्यले जानकारी दिएका छन् । निर्वाचनको उक्च प्रस्तावित मितिमा अहिले छलफल भइरहेको छ । २०७९ असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ । एन्फा […]