१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफूहरूले अघि बढाएको एजेन्डा स्थापित हुन अब समय नलाग्ने बताएका छन् । राप्रपा र राप्रपा नेपालबीच भएको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले यसका लागि अहिले समय आएको जिकिर गरे । ‘यो दुई वटा पार्टी मिलेर अघि बढेपछि […]