१६ पुस, काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन)मा जाने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए । २०७९ असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप […]