१६ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताएका छन् । महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न उनले माग गरे । उनले निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने […]