काठमाडौँ, पुस १६ गते । विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (र...