रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा, पुस १६ गते । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ ।अधिकार...