ढकालले जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्र नै तारो बनेको उल्लेख गर्दै त्यसबेला करिब ४० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति र झन्डै ८१ अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रको नोक्सानी भएको बताए ।