निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भएका छन् र केही निलम्बनमा छन् । यसकारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।