प्रचण्डको प्रश्न- नयाँ संकल्प गर्ने कि इतिहासको मञ्चबाट पन्छिने ?

१६ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्व, समाजका सबै स्थापित संघसंस्था र प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गर्‍यो भने अर्को तिर नयाँ संकल्पन […]