१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् । बुधबार राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कमल थापाले पार्टी छाडेर गएपछि रिक्तता भइरहेको पनि बताए । ‘कमल दाइ नहुँदाको राप्रपा मेरो […]