१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । राप्रपा नेपालसँगको एकता घोषणासभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश जबरजस्त निर्वाचनमा होमिन थालेको उनको आरोप छ । ‘अहिले जबरजस्त मुलुक चुनावतर्फ होमिएको छ । यस्तो बेला […]