सौगात-सृष्टि स्टारर ‘भाइरल गोर्खे’ को ट्रेलर : कोही किन भाइरल बन्न चाहन्छ ?

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ पुनः एकसाथ पर्दामा फर्किने तयारीमा छन् । अफस्क्रिनदेखि अनस्क्रिनसम्म यी दुईको चर्चा लामो समयदेखि हुँदै आएको छ । यस्तोमा, यी दुईले रिलमा जोडी बाँधेको फिल्म ‘भाइरल गोर्खे’ ले बुधबार रोचक र मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरेको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । सामाजिक […]