काठमाडौँ, पुस १६ गते । साविक विजेता एमेच्योर राहुल विश्वकर्मा सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि नजिक पुग्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रत...