एन्फाको निर्वाचन माघ २८ गते

काठमाडौँ, पुस १६ गते । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन आगामी माघ २८ गते हुने भएको छ । एन्फा कार्यसमितिको बुधबार बसेको बैठकले निर्वाचनको मित...