रास्वपाको समानुपातिक सूचीमा कुलमान समूहका १४ समावेश [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा कुलमान घिसिङनिकट उज्यालो नेपाल पार्टीबाट १४ जना अटाएका छन् । उज्यालो नेपालले १८ जनाको नाम समानुपातिकमा राख्न भन्दै पठाएको थियो । तर,अन्तिममा १४ जनाको नाम मात्र समावेश भएको छ । १. आदिवासी जनजाति पुरुष–२ •    डा. महेन्द्र लावती •    धर्म लाल तामाङ २. आदिवासी जनजाति महिला–३ •    माया डोल्मा लामा •    तुलसा वाइबा •    त्रिशाला गुरुङ ३. खस आर्य पुरुष&n...